
बडा दशैँ तथा विजया दशमीको यो पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, परिवारजन, साथीभाइ तथा मेहनती कर्मचारी साथीहरूमा 246Impex परिवारको तर्फबाट सुख, शान्ति, समृद्धि, उत्तम स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
रातो टीका, हरियो जमरा र ठूलाबडाको आशीर्वादसँगै यो दशैँले तपाईंको जीवनमा नयाँ उमंग, सफलता र खुसी ल्याओस्। हामीमाथि सधैँ देखाउनुभएको माया, विश्वास र साथका लागि हृदयदेखि धन्यवाद।
दशैँको रमाइलो सँगै सुरक्षित यात्रा गर्नुहोस्, परिवारसँग रमाउनुहोस्!
Happy Vijaya Dashami!
— 246Impex परिवार
246impex.com.np
Mobileउही headphone, फरक मज्जा! EQ के हो, Bass–Mid–Treble (Hz) को सजिलो अर्थ, गीत, podcast र gaming का लागि EQ setting र नगर्ने गल्ती। आजको pick: Anker Soundcore Q20i Hybrid ANC Headphones, Rs 10,799।
Mobileसाधारण cover र MagSafe case मा के फरक? Magnet ले के काम गर्छ, TPU + PC body, lens cover stand, wireless charging र clear case पहेँलो हुने कुरा — किन्नु अघि सजिलो guide। आजको pick: Nillkin Iceblade Prop Frame Magnetic Case (iPhone 17/18 Pro Max), Rs 3,600।
Laptop27 इन्च monitor मा Full HD कि 2K? Resolution, PPI को सजिलो हिसाब, 60Hz vs 100Hz, port र eye care मा के हेर्ने — किन्नु अघि छोटो guide। आजको pick: BenQ GW2790Q 27" 2K QHD 100Hz, Rs 43,500, 1 Year Warranty।